कोभिडपछि आरआरआर विश्वकै बढी कमाउने फिल्म

मुम्बई । भारतमा अहिलेसम्म छोटो समयमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले राखेको छ । यो फिल्मले बिश्वव्यापी सिनेमाघरमा ५ दिनमा ६०० करोड भन्दा बढीको व्यापार गरेको छ । मंगलबारको कमाईसँगै यो फिल्म हिन्दीमा १०० करोड क्लबमा प्रवेश गरेको छ । योसँगै फिल्मले विश्वव्यापी बक्स अफिसमा ६०० करोड पार गरिसकेको […] The post कोभिडपछि आरआरआर विश्वकै बढी कमाउने फिल्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ओस्करमा सहभागी हुन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो लाखौं रूपैयाँ

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म ‘आरआरआर’ र ‘द एलिफ्यान्ट व्हिस्परर्स’ले अवार्ड हात पारेका थिए । भारतीय फिल्मका लागि यो ठूलो उपलब्धि रह्यो। गोल्डेन ग्लोब अवार्ड पनि पाएको ‘आरआरआर’ फिल्मको उक्त […]

फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् । हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक […]

फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

ओटीटीमा ‘आरआरआर’ को रिलिज तय

काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ ।  एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब यो फिल्म ओटीटीमा आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ […]

ओटीटीमा  ‘आरआरआर’ को रिलिज तय

काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ ।  एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ […]

चैत ११ गते रिलिज हुँदै बहुप्रतीक्षित फिल्म ‘आरआरआर’

एजेन्सी, १८ माघ।बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। रामचरण, एनटीआर जुनिअर, आलिया भट्ट र अजय देवगण स्टारर फिल्म मार्च २५ मा आउने निश्चित भएको जनाइएको हो । निर्माताले ट्वीटरमार्फत फिल्म प्रदर्शन तय भएको जनाएका हुन् । सन् १९२० मा भारतमा बेलायती उपनिवेश रहँदा यी योद्धाहरुले गरेको संघर्षलाई फिल्मले चित्रण […]

फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

काठमाडौं । बाहुबली फिल्मको अपार सफलता पछि एस एस राजामौलीले अर्काे ग्राण्ड फिल्म ‘आरआरआर’ लिएर आएका छन् । यो उनको बाहुबली पछिको २०२२ मा रिलिज हुने ठुलो फिल्म हो । ७ जनवरी २०२२ मा धेरै समयको प्रतिक्षा पछि रिलिज हुँदैछ । धेरै ठुलो बजेटमा बनेको यो फिल्ममा ३ हिरो फेरि एउटै सिल्वर स्क्रिनमा देखिने भएका […]

कोरोनाले रोकिएको फिल्म 'आरआरआर' को छायाँकन पुन: सुरु

चर्चित फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीको फिल्म 'आरआरआर' निकै बहु प्रतिक्षित फिल्म हो। कोरोना महामारी बिच लकडाउनका कारण रोकिएको यस फिल्मको छायाँकन पुन: सुरु भएको छ। भारतमा कोरोनाको दोस्रो लहरबिच यस फिल्मको छायाँकन रोकिएको थियो। संक्रमणदर घटे सँगै सरकारले सुटिङका लागि अनुमति दिएपछि फिल्मको छायाँकन प्रारम्भ भएको हो। भारतमा जुलाई…