पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधान फराकिलो मतले अगाडी

पश्चिम नवलपरासीको क्षेत्र नं २ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले फराकिलो मतान्तरले अग्रता लिएका छन्।...

सम्बन्धित सामग्री

पश्चिम नवलपरासी २ मा राप्रपाका धुब्रबहादुर प्रधान विजयी

पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार तीन सय ६५ मतअन्तरले पराजित...

पश्चिम नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतको अन्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । […]

विनोद चौधरी निर्वाचनको परिक्षामा पास, पश्चिम नवलपरासी-१ बाट निर्वाचित

काठमाडौं, ८ मंसिर । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८७ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित चौधरीले २९४९५ मत ल्याएका हुन् । चौधरीसँग पराजित त्रिपाठीले २२३०८ मत ल्याए । निर्वाचित चौधरीलाई भने यो क्षेत्रमा सत्ता गठबन्धनको साथ थियो । त्रिपाठीलाई […]

पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी

काठमाडौँ – पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने। त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार […]

पश्चिम नवलपरासी २ मा राप्रपाको अग्रताको कायमै

काठमाडौँ – पश्चिम नवलपरासी क्षेत्र नं २ को प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार धु्रब बहादुर प्रधानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रधानले १८ हजार १२७ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले १० हजार ३८९ मत प्राप्त गरेका छन्। भने नौ हजार ५२४ मत प्राप्त गर्दै […]

पश्चिम नवलपरासी १ (क) मा कांग्रेसका पाठक निर्वाचित

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी भएका छन् । पाठक आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुण्य प्रसाद पौडेललाई पछाडि पार्दै २१२०  मतान्तरले निर्वाचित भएका हुन् । निर्वाचित पाठकले १५४३६ मत पाएका छन् भने उनको निकट प्रतिद्वन्द्वी पौडेलले १३३१६ मत पाएका छन् । पाठकको विजय अझै औपचारिक घोषणा भएको छैन । पाठक र पौडेलबीच कडा प्रतिस्पर्धा चल्दै आएको थियो।

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधानको अग्रता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले २ हजार ५४५ मत पाएर अग्रता हासिल गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका देवेन्द्रराज कँण्डेलले अग्रता कायम गरेका छन् । उनले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रकुमार अधिकारीले ५७४ मत पाएका छन् ।

पश्चिम नवलपरासी २ : पूर्व गृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरूको सहकार्यले प्रमाणित गर्छ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेता कार्यकर्तालाई आतङ्ककारी घोषणा गर्दै शीर्ष नेताहरूको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ । पश्चिम नवलपरासी क्षेत्र नं २ मा उम्मेदवार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले &n

उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ ।  विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको  उमेदवारहरुको नाम सिफारिस गर्न  शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।   पार्टीका केन्द्रय सदस्य देवेन्द्रराज कडेल र संविधान सभा सदस्य बिक्रम खनालबीच गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक २०  बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उपसभापति विक्रम यादबल