पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधानको अग्रता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले २ हजार ५४५ मत पाएर अग्रता हासिल गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका देवेन्द्रराज कँण्डेलले अग्रता कायम गरेका छन् । उनले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रकुमार अधिकारीले ५७४ मत पाएका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

८ मंसिर, जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए । जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले […]

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिनुभयो । प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ […]

झापामा राप्रपाका ३ उम्मेदवारलाई एमालेको समर्थन

२७ असोज, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाका ३ उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी झापामा एमाले राप्रपा तालमेल भएको भन्दै राप्रपाका प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको जानकारी दिएका हुन् । उनका अनुसार झापा–३ मा […]

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं, फागुन २२ । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका शेरचनको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासकसमेत समेत रहेका शेरचनको निधनबाट राप्रपाका अध्यक्ष राजेन्द्र […]

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामावलीसहित)

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । उनले आज २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् । मनोनित भएकामा धैरैजसो राप्रपाका पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट छन् । केही राप्रपाका पूर्व […]