विनोद चौधरी निर्वाचनको परिक्षामा पास, पश्चिम नवलपरासी-१ बाट निर्वाचित

काठमाडौं, ८ मंसिर । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८७ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित चौधरीले २९४९५ मत ल्याएका हुन् । चौधरीसँग पराजित त्रिपाठीले २२३०८ मत ल्याए । निर्वाचित चौधरीलाई भने यो क्षेत्रमा सत्ता गठबन्धनको साथ थियो । त्रिपाठीलाई […]

सम्बन्धित सामग्री

पश्चिम नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतको अन्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । […]

पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी

काठमाडौँ – पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने। त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार […]

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई पछि पार्दै घण्टीका सेन अग्रस्थानमा

काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

विकासको लागि मेरो जित आवश्यक छ: विनोद चौधरी

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन्।...

नवलपरासी–१ का उम्मेदवार चौधरी र त्रिपाठीबीच आरोप-प्रत्यारोप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन्।...

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब