‘खाने तेलको मूल्य वृद्धि स्वाभाविक’ : विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारणले स्थानीय बजारमा प्रशोधित खाने तेलको मूल्यमा वृद्धि स्वाभाविक भएको जनाएको छ । २२ वटा तेल उद्योगले पनि सोयाबिन र सनफ्लावर तेल उत्पादन तथा आपूर्ति गर्दै आइरहेको उल्लेख गरेका छन्‌ ।विगतमा फैलिएको कोभिड–१९ तथा अहिले युक्रेन र रूसबीच भएको युद्धले अभाव सिर्जना भई कच्चा तेलको मूल्यमा अस्वाभाविक रूपमा बढेको विभागले जनाएको छ । दक्षिण अमेरिकामा निम्तिएको खडेरी, मलेसि

सम्बन्धित सामग्री

सुदूरपश्चिममा तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

१८ असार, सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको […]

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम– पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । […]

विराटनगरका उद्योगीले खाने तेलको मूल्य बढाए

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगले खाने तेलको मूल्य बढाएका छन् । दुुई दिनयता प्रति लिटर २० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । शुक्रबारसम्म १० लिटरको तोरी तेल कार्टुनलाई मिलमा २ हजार ८ सय ४० रुपैयाँमा पाइन्थ्यो । आइतबारदेखि कार्टुनको ३ हजार १ सय पर्न थालेको हाेलसेल बिक्रेता बताउँछन् ।

एक महिनामा खाने तेलको मूल्य लिटरमै १५ रुपैयाँसम्म बढ्यो

काठमाडौं, फागुन ८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा त्यसको प्रभाव स्वरुप बजारमा मूल्य वृद्धि आकासिएको छ । केही समययता खाद्यान्न, दाल, गेडागुडी, हरियो तरकारी लगायतका खाद्य सामग्रीको मूल्य चर्किदा उपभोक्ताको भान्सा महँगिएको छ । खाद्यान्न, तेल, दाल, तरकारी जस्ता अत्यावश्यक सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्दा पनि सरोकारवाला निकाय भने मौन छ । १ महिनाकै अवधीमा […]

खाने तेलमा उच्च मूल्य वृद्धि

पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ । ​ नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।   भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ । सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ । यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २...

खाने तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

कृतिम मूल्य वृद्धि नगरेको खाने तेल उत्पादक संघको दावी

खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको स्ष्ष्टीकरण दिएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।“ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र […]

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]

खाने तेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् । उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार... The post खाने तेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव appeared first on Purbeli News.

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् ।उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको त