नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त गस्ती

सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले नेपाल–चीन सीमाको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको छ ।