६ वर्षअघि आजकै दिन भूकम्पले पारेको थियो यस्तो तहसनहस (फोटोफिचर)

 ६ वर्षअघि आजकै दिन घटेको एउटा त्रासदीपूर्ण घटना । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई २०७२ साल वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशका १४ जिल्लामा ठूलो क्षति पु¥यायो भने अन्य १७ जिल्लामा समेत आंशिक प्रभाव प¥यो । वैशाख १२ गते र त्यसपछि लगातार गएको परकम्पबाट ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय जना घाइते भएका थिए । काठमाडौँको धरहरा भत्कँदा धरहरा चढेका र पैदल हिँडेका ६० जनाको एकै ठाउँमा ज्यान गएको थियो ।भूकम्पबाट पूर्ण र आंशिक गरी ८ लाखभन्दा धेरै

सम्बन्धित सामग्री

चितवनको पोल्ट्री क्षेत्र तहसनहस बन्दै

२ कात्तिक, चितवन । देशमा पोल्ट्रीजन्य उत्पादनको कुनै बेला ६० प्रतिशत माग धान्ने चितवनको पोल्ट्री क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवसायीहरुका अनुसार ६० प्रतिशतसम्म योगदान दिएको यो क्षेत्र अहिले खुम्चिएर २० प्रतिशतमा झरेको छ । विदेशबाट फर्किएका युवा र स्वदेशमै बसेर व्यवसायी बन्न चाहने युवाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री । सानो लगानीमा […]

मापदण्डविपरीत उत्खननले तहसनहस बगुनछेला

कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्डविपरीत उत्खननले तहसनहस भइरहेका छन्। वेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुनछेला खोलामा मापदण्डविपरीत उत्खनन् कार्यले खोलाको रुप नै परिर्वतन भएको छ।  उत्तरी...

एक वर्षमा देश तहसनहस भयो : ‌ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन्...

सरकारको अक्षमताका कारण सबै क्षेत्र तहसनहस भयाे: नेम्वाङ

नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारको अक्षमताका कारण देशको सबै क्षेत्र तहसनहस भएको बताएका छन्। उनले गठबन्धन सरकार सबै क्षेत्रमा असफल भएको पनि बताए।...

अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुन्छः गोकुल बाँस्कोटा

एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन् । गृहजिल्ला काभ्रेको पनौती नगरपालिकालाई आज बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताए । सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिए । उनले लामो जीवन किशोरकिशोरीको रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको बताए । उनले अघिल्लो सर...

बाढीले मेलम्ची करिडोर तहसनहस

सिन्धुपाल्चाेक / वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्। मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ। बाढीले बगाएका एक पुरुषको शब... The post बाढीले मेलम्ची करिडोर तहसनहस appeared first on Purbeli News.

तहसनहस मेलम्ची बजार (तस्वीरहरु)

मंगलबार साँझ इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस भयो । बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् । अर्बौंको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य …

बाढीले मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ। बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७

ठाउँठाउँमा बाढी–पहिरोको वितण्डाः मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।...