सरकारको अक्षमताका कारण सबै क्षेत्र तहसनहस भयाे: नेम्वाङ
नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारको अक्षमताका कारण देशको सबै क्षेत्र तहसनहस भएको बताएका छन्। उनले गठबन्धन सरकार सबै क्षेत्रमा असफल भएको पनि बताए।...
हरेक वर्ष कृषिमा संलग्न रहने जनशक्ति घटेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ६० प्रतिशतको हाराहारीमा मात्र कृषिमा संलग्न रहेको पाइन्छ । स्वदेशमा रोजगारीको अभावका कारण घरखेत नै धितो राखेर पनि श्रमका लागि विदेशमा जान बाध्य छन् । युवा जनशक्तिको अभावका कारण पनि कृषिमा आकर्षण कम भइरहेको हो । एउटा कारण त्यो बनेको छ भने अन्य […]
खेलकर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं फुटबलमा समर्थक हुनका लागि मुख्यत दुईवटा कारण देखिन्छन् । एउटा मनपर्ने खेलाडीका कारण उनी आबद्ध टोलीलाई समर्थन गरिन्छ । अर्को टोली मन परेका कारण त्यसमा आबद्ध खेलाडी स्वतः मन पर्ने हुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानका अनिल गुरुङको हकमा भने खेलाडी मन परेका कारण उनी आबद्ध टोलीलाई […]
एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]
काठमाडौं, जेठ २७ । पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताए । “तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार […]
एजेन्सी, १ चैत्र । नचाहे पनि धेरै खाने बानी हुने गरेको देखिन्छ, तर के तपाईलाई थाहा छ यसको पछाडिको कारण के छ । वैज्ञानिकहरुले यसको पछाडिको कारण पत्ता लगाएका छन् । अन्वेषकहरू भन्छन् कि त्यहाँ हाम्रो भोकका पाँच प्रकारहरू छन् जसले हामीलाई निश्चित मात्रामा पोषक तत्वहरू प्राप्त गर्न सुनिश्चित गर्न सँगै काम गर्दछ। यी पोषक […]
सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ ।
विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् ।
नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महँगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन् ।
महँगो लुगाकै कारण उनी फेरि पनि चर्चाकी विषय बनेकी छन् ।
हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय ब...
काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण […]
काठमाडौं : मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ। ५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो। सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११: ५५ मृत घोषणा गरेको हो। वड