२ कात्तिक, चितवन । देशमा पोल्ट्रीजन्य उत्पादनको कुनै बेला ६० प्रतिशत माग धान्ने चितवनको पोल्ट्री क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवसायीहरुका अनुसार ६० प्रतिशतसम्म योगदान दिएको यो क्षेत्र अहिले खुम्चिएर २० प्रतिशतमा झरेको छ । विदेशबाट फर्किएका युवा र स्वदेशमै बसेर व्यवसायी बन्न चाहने युवाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री । सानो लगानीमा […]