सूर्य नेपाल इस्टर्न ओपन सुरू: पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन।...

सम्बन्धित सामग्री

सूर्य नेपाल इस्टर्न मंगलबारदेखि

सिजनको दोस्रो सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२२–२३ सिजनको दोस्रो प्रतियोगिता...

इस्टर्न ओपन गल्फ मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट आयोजना भएको छ।...

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

१० पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यवसायिक खेलाडीहरु शुक्र बहादर राई, जयराम श्रेष्ठ, […]

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरान गल्फ क्लबमा हुने एनपिजिएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

इस्टर्न ओपन गल्फमा राईको अग्रता

स्थानीय व्यावसायिक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिन मंगलबार एक स्ट्रोकको अग्रता लिएका छन् ।धरान गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबहादुरले ३ अण्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १३८ स्कोर गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक विजेता शुक्रबहादुरले १ अण्डर १३९ स्कोर बनाएका रवि […]

शुक्रलाई सूर्य नेपाल इस्टर्न ओपन गल्फ उपाधि

सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि धरानका स्थानीय प्रो शुक्रबहादुर राईले जित्नुभएको छ । पार ७० को धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको तीन दिने प्रतियोगितामा शुक्रले कूल १ अन्डर २ सय ९ स्कोर खेल्नुभयो ।

सूर्य नेपाल इस्टर्न ओपन गल्फ : शुक्र १ स्ट्रोकले अगाडि

धरान – स्थानीय प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन १ स्ट्रोकको अग्रता लिएका छन्। धरान गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे। १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेतासमेत रहेका उनले १ अन्डर १ सय ३९ स्कोर […]

सुर्य नेपाल इस्टर्न ओपन भोलीदेखि

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय […]

सूर्य नेपाल इस्टर्न ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । […]

सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २७ देखि

९ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर ०२१/०२२ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन आगामी सोमबार धरान गल्फ क्लबमा सुरु हुने भएको छ । आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले शुक्रबार पत्रकार सम्मेलन गर्द‌ै ईस्टर्न ओपन डिसेम्बर २७ देखि २९ सम्म हुने जनाएको हो । प्रतियोगितामा ३५ व्यावसायिक खेलाडीसँगै १५ एमेच्योर […]