इस्टर्न ओपन गल्फमा राईको अग्रता

स्थानीय व्यावसायिक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिन मंगलबार एक स्ट्रोकको अग्रता लिएका छन् ।धरान गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबहादुरले ३ अण्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १३८ स्कोर गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक विजेता शुक्रबहादुरले १ अण्डर १३९ स्कोर बनाएका रवि […]