सुर्य नेपाल इस्टर्न ओपन भोलीदेखि

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय […]

सम्बन्धित सामग्री

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरान गल्फ क्लबमा हुने एनपिजिएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

इस्टर्न ओपनको प्रो एममा स्थानीय एमेच्योरको वर्चस्व

धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् । त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहित एमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ र जितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंक जोड्दा पेम्बाले […]

सुर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

धरान- स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।  धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य...

शुक्र राईले जिते सुर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि

१४ पुस, धरान। स्थानीय प्रो शुक्रबहादुर राईले सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । धरान गल्फ क्लबमा बुधबार सम्मपन्न खेलको अन्तिम दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई […]

सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शुक्र अगाडि

स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन १ स्ट्रोकको अग्रता लिएका छन् ।  धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे । १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका उनले १ अन्डर १ सय ३९ स्कोर बनाएका रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् । रवीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए ।  पहिलो दिन अग्रतामा रहेका निरज तामाङ...