सूर्य नेपाल इस्टर्न ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । […]

सम्बन्धित सामग्री

सूर्य नेपाल इस्टर्न मंगलबारदेखि

सिजनको दोस्रो सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२२–२३ सिजनको दोस्रो प्रतियोगिता...

इस्टर्न ओपन गल्फ मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट आयोजना भएको छ।...

इस्टर्न ओपन गल्फ मंगलबारबाट हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट आयोजना भएको छ । आइतबार नेपाल गल्फर एशोसिएशन (एनपिजिए) ले पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलवारबाट धरानस्थित गल्फ क्लवको कोर्समा आयोजना हुने जनाएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यवसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने […]

इस्टर्न ओपन गल्फ मंगलवारबाट हुने

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलवारबाट आयोजना हुने भएको छ । आइतबार नेपाल गल्फर एशोसिएशन (एनपिजिए) ले पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलवारबाट धरानस्थित गल्फ क्लबको कोर्समा आयोजना हुने जनाएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने एनपिजिएका महासचिव दीपक आचार्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । धरान गल्फ कोर्समा आयोजना हुने दोस्रो प्रतियोगितामा प्रोफेसनल शुक

इस्टर्न ओपन गल्फमा राईको अग्रता

स्थानीय व्यावसायिक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिन मंगलबार एक स्ट्रोकको अग्रता लिएका छन् ।धरान गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबहादुरले ३ अण्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १३८ स्कोर गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक विजेता शुक्रबहादुरले १ अण्डर १३९ स्कोर बनाएका रवि […]

शुक्रलाई सूर्य नेपाल इस्टर्न ओपन गल्फ उपाधि

सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि धरानका स्थानीय प्रो शुक्रबहादुर राईले जित्नुभएको छ । पार ७० को धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको तीन दिने प्रतियोगितामा शुक्रले कूल १ अन्डर २ सय ९ स्कोर खेल्नुभयो ।

सूर्य नेपाल इस्टर्न ओपन गल्फ : शुक्र १ स्ट्रोकले अगाडि

धरान – स्थानीय प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन १ स्ट्रोकको अग्रता लिएका छन्। धरान गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे। १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेतासमेत रहेका उनले १ अन्डर १ सय ३९ स्कोर […]

शुक्रबहादुरले जिते सूर्य नेपाल इस्टर्न उपाधि

शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा

पहिलो दिन शिवरामको अग्रता

नेपालका पूर्व एक नम्बर खेलाडी शिवराम श्रेष्ठ बुधबारदेखि पोखरामा सुरु भएको सूर्य नेपाल इस्टर्न ओपन गल्फ

बलभद्रले जिते इस्टर्न ओपन

स्थानीय व्यावसायिक खेलाडी बलभद्र राईले बिहीबार सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।