खोटाङ – दौतरीहरु लाहुर जाँदा सत्यबहादुरलाई लाग्थ्यो ‘परिवार छाडेर कसरी जाने पल्टन !’ हिजोआज तिनै दौतरीले पेन्सन थापेको देख्दा सत्यबहादुरलाई लाग्छ आफ्नै जीवनको ह्रस्व दीर्घ मिलेन ।
२०२५ सालतिर जवान हुनुअघि सत्यबहादुरसँग दुई विकल्प थिए, कि लाहुरे बन्ने कि खेतीपाती गरेर घर चलाउने । उहाँले दोस्रो विकल्प छा...