निजी विद्यालयकाे आग्रह : बैशाखदेखिकै शुल्क बुझाउनुहाेला

काठमाडौं । निजी विद्यालय लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ …

सम्बन्धित सामग्री

निजी क्षेत्रको मनोबल बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेको छ।...

व्यावसायिक वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई निजी क्षेत्रको आग्रह

निजी क्षेत्रले व्यावसायिक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । निजी क्षेत्रका तीन प्रमुख छाता संगठनका अध्यक्षहरूले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस्तो आग्रह गरेको हो ।नेपाल उद्योग वाणिज्य महासंघका...

निजी क्षेत्रसँग हातेमालो गर्न सिविफिनको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले वर्तमान आर्थिक समस्यासँग जुध्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकारलाई सुझाव दिएको छ । हालै मात्र राजधानीमा सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय, मुख्य सचिव तथा सचिवहरूसँग छलफल गरेको सिबिफिनले सरकारसँग यस्तो आग्रह गरेको हो ।सरकारी–निजी दुबै क्षेत्र मिले मात्र अहिलेको कठिन परिस्थितिको सामना गर्न र सोबाट पार पाउन सकिने भन्दै सिबिफिनले यस्तो बताएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका

निजी विद्यालयलाई बढी कर नलगाउन आग्रह

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।सङ्गठनले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतमम पाँच प्रतिशत, नगरपालिकामा १० प्रतिशत, महानगर र उपनगरपालिकामा १५ प्रतिशत कर लगाउन आग्रह गरेको हो । हाल २५ प्रतिशत कर लगाइने गरिएको छ ।पत्रकार सम्मेलनमा एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले आर्थिक स्थितिका कारण निजी विद्यालय अप्ठ्यारोमा परेकाले विशेष सं

निजी विद्यालयलाई बढी कर नलगाउन आग्रह

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरूका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ।सो संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतम ५ प्रतिशत, नगरपालिकामा १० प्रतिशत, महानगर र उप नगरपालिकामा १५ प्रतिशत कर लगाउन आग्रह गरेको हो। हाल २५ प्रतिशत कर लगाइँदै आएको छ।पत्रकार सम्मेलनमा एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले आर्थिक स्थितिका कारण निजी विद्यालय अप्ठ्यारोमा परेकाले वि

सुनसरी प्रशासनद्वारा निजी हतियार बुझाउन आग्रह

सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक सुचना मार्फत जिल्लावासीले अनुमति लिएर राखेका हतियार १५ दिन भित्र बुझाउन आग्रह गरेको हो । अनुमति लिएर घरमा राखेका निजी […]

एमसीसी पास गर्न निजी क्षेत्रको आग्रह

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ ।निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]

कर्णालीमा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि निजी क्षेत्रको लगानी गर्न आग्रह गरेका छन् । कालीकोटमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको र त्यसका लागि निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह […]

मनोमानी शुल्क नलिन निजी अस्पताललाई वीरगञ्जका मेयरको आग्रह

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ । महानगरप्रमुख विजयकुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गरी संकटको समयमा नागरिकसँग मनोमानी शुल्क नलिन निजी अस्पताललाई आग्रह गरेका हुन् । कानुन विपरीत शुल्क उठाएको पाइएमा त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याउने महानगर प्रमुखको दावी छ । कोरोना भाइरसका […]

बन्द हड्ताल नगर्न निजी क्षेत्रको आग्रह

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले बन्द हडतालका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन्।