निजी क्षेत्रसँग हातेमालो गर्न सिविफिनको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले वर्तमान आर्थिक समस्यासँग जुध्न निजी क्षेत्रसँग हातेमालो गर्न सरकारलाई सुझाव दिएको छ । हालै मात्र राजधानीमा सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय, मुख्य सचिव तथा सचिवहरूसँग छलफल गरेको सिबिफिनले सरकारसँग यस्तो आग्रह गरेको हो ।सरकारी–निजी दुबै क्षेत्र मिले मात्र अहिलेको कठिन परिस्थितिको सामना गर्न र सोबाट पार पाउन सकिने भन्दै सिबिफिनले यस्तो बताएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका