डेङ्गुविरुद्ध सक्रियता

केही दिनयतादेखि काठमाडाैँ उपत्यकालगायतमा डेङ्गुका बिरामी बढ्न थालेको पाइएको छ। उच्च ज्वरो आएर थलिएपछि मानिस हलचल नै गर्न नसक्ने अवस्थामा पुग्दा डेङ्गु त भएन ? भन्ने आशङ्काले पिरोल्छ। परीक्षण गर्दा लभगभ सबैलाई नै डेङ्गु भएको पाइएको छ। भदौ–असोजमा मौसमी प्रकोपका रूपमा यो रोग विगतमा पनि देखिन्थ्यो तर यति धेरै व्यापक भएको थिएन। यो पटक व्यापकै देखिन थालेको छ। डेङ्गुका कारण उपत्यकाका प्रायःजसो सबै ठूला अस्पताल बिरामीले भरिन थालेका छन्। यही क्रममा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालहरूमा उपचारका लागि शया पाउन समस्या पर्न सक्ने आशङ्कासमेत बढ्दो छ। यो अवस्था निश्चित रूपमा भयावह हुन सक्ने हुँदा सम्बद्ध निकाय समयमै सचेत भई निराकरणका उपाय खोज्नुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

लगानी सम्मेलनलाई सक्रियता बढाउँदै अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनका लागि सक्रियता बढाउन थालेका छन् । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा लगानीकर्ताको सहभागिता बढाउन ठूला आर्थिक शक्ति राष्ट्रका प्रतिनिधिसँग मन्त्री पुनले भेटघाट बढाएका हुन् ।  आइतबार मन्त्री...

योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति

जिल्ला समन्वय समिति सिन्धुलीले योजना अनुगमनमा सक्रियता देखाएको छ। जिल्लाभरका योजनामा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएका हुन्। जिल्लाका दुई नगरपालिका सहित सात गाँउपालिका रहेको सिन्धुलीमा अधिकांश पालिकामा योजना अनुगमन गर्न जिल...

मकवानपुरमा कमल थापाको बढ्दो सक्रियता

आसन्न निर्वाचनको मिति नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन् ।राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन् ।काठमाडौंमा रहेर पार्टीका नियमित क्रियाकलाप संचालन गरिरहेका थापा चुनाव लक्षित कार्यक्रमहर

फोहोर व्यवस्थापनमा सहरी सक्रियता

काठमाडौं, भदौ ८ । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा मन्त्रालयले सक्रियता देखाएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा सांसद, काठमाडौं उपत्यका तथा फोहोर व्यवस्थापन हुने नुवाकोट र धादिङ जिल्लाका जनप्रतिनिधिसँग छलफल भएको छ । […]

फोहोर व्यवस्थापनमा सहरी सक्रियता

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा मन्त्रालयले सक्रियता देखाएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा सांसद, काठमाडौं उपत्यका तथा फोहोर व्यवस्थापन हुने नुवाकोट र धादिङ जिल्लाका जनप्रतिनिधिसँग छलफल भएको छ । छलफलबाट सिसडोल […] The post फोहोर व्यवस्थापनमा सहरी सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता

काठमाडौं, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ । आयोगमा चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । यसरी आयोगमा एक महिनामा परेको यो उजुरी आयोग इतिहासमा नै सबैभन्दा बढी हो । भ्रष्टाचार बढेसँगै अख्तियारको सक्रियता […]

चीनले इराकमा सक्रियता बढायो

एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो । चीनले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआइ) मार्फत् सँसारभरका विकासोन्मुख देशहरुमा प्रभाव बढाउँदै लगेको छ । उसले श्रीलंका, पाकिस्तान, म्यानमार, जिबुटी जस्ता देशहरुलाई महङ्गो ब्याजमा ऋण दिइसकेको छ । चीनको […]

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता

गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

महिला हिंसा अन्त्यका लागि आयोगको सक्रियता

राष्ट्रिय महिला आयोगले पछिल्लो समय आफ्ना गतिविधिमा सक्रियता देखाएको छ । महिलाका हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको आयोगले गत पुसमा पूर्णता पाएसँगै सक्रियता बढाएको हो । आयोग पछिल्लो तीन वर्षदेखि पदाधिकारीविहीन अवस्थामा थियो । संवैधानिक मान्यता प्राप्त गरेको झण्डै पाँच वर्षपछि आयोगमा आव २०७७/७८ मा अध्यक्ष र चार जना सदस्यको नियुक्ति भई आयोगले पूर्णता …

सक्रियता बढाउँदै निधि, भेटे युवा नेता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्न सक्रियता बढाएका छन्।