मधेश प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न उपेन्द्र यादवको माग

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने बताएका छन्। बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेशको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण गरिएको उनको भनाइ छ। ‘अहिलेको…