त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।...