दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।...

सम्बन्धित सामग्री

ज्ञानदिल दासको जन्मस्थानमा साहित्य सम्मेलन

इलाम । इलामको फाकफोकथुम ३ आमचोकमा सन्तकवि ज्ञानदिल दासको प्रतिमा अनावरण र प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ हुने भएको छ । फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा आउँदो फागुन ११ र १२ गते हुने सम्मेलनका लागि तयारी गरिएको हो । सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्व’bout अन्तरक्रिया गरी अभिलेख गरिने भएको छ । ज्ञानदिल दासको […] The post ज्ञानदिल दासको जन्मस्थानमा साहित्य सम्मेलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

जातीय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु अर्थात् जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ बिहीबार ६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन दत्तात्रयमा सम्पन्न भएको छ । सम्मेलन वरिष्ठ कवि योगेन्द्र प्रधानले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानले सबैको जातीय परिचय आवश्यक रहेको चर्चा गर्दै जातीय वर्चस्व र स्वार्थका लागि अरूको …

दमौलीमा बृहत् साहित्य सम्मेलन: ९ कवि पुरस्कृत

तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङमय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन हुँदै छ।...

दमौलीमा बृहत साहित्य सम्मेलन, ९ जना कवि पुरस्कृत

दमौली- तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। ’भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन्। मुलकभरिबाट प्राप्त दुई सय […]

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।...

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

धनगढी । धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने भएको हो । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ । साहित्य समाजका […] The post धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाषिक जागरण ल्याउँदै थारू साहित्य सम्मेलन

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौं थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।...

बाँकेमा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन

नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनको तयारी तीव्र पारिएको बताए।...

१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्त

छैठौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने – देशसञ्चार

कञ्चनपुर– छैठौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ। आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना