काठमाडौँ– गायिका समिक्षा अधिकारीले नायक पल शाहको प्रेम सम्बन्धको हल्ला कपोकल्पित भएको बताएकी छन्। उनले सञ्चार माध्यममा आएका समाचारहरुमा उनको र पलको सम्बन्धलाई तोडमोड गरी प्रकाशन गरिएको बताएकी छन्। उनले फेसबुकमा स्पष्टीकरण दिँदै भनेकी छन्, ‘तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ। यसले पलजीको करियर माथि पनि आँच आउन सक्ने […]