समीक्षापछि पलको स्पष्टीकरण : समीक्षासँग मित्रता र सहकार्यको सम्बन्ध छ

काठमाडौं : गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धबारे निकै चर्चा चलिरहेको छ। समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण दिइसकेकी छिन्। समीक्षापछि पलले पनि दुवैको सम्बन्धका बारेमा पहिलोपटक मुख खोलेका छन्। पलले समीक्षा र आफूबीच मित्रता र सहकार्यको सम्बन्ध रहेको बताएका छन्। उनले फेसबुकमा एक…