गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह यतिबेला मिडियामा चर्चामा छन् । यी दुबै बीचको सम्बन्धको बिषय मिडियामा गसिफ बनिरहेको छ । यी दुईका सम्बन्धको बिषयमा मिडियाको समाचारका बिषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेख्दै पल र आफूबीच अभिभावक र छोरा छोरीको जस्तै सम्बन्ध भएको बताएपछि लागेको थियो ।तर, केही दिन अगाडि समीक्षाले अक्टोबर २४ को स्टाटसको स्क्रिन सट राख्दै यस अगाडिका आफ्ना अभिव्यक्ति