गायनमा फर्किन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् । उनले गायक टिकाराम कट्टेलसँग युगल रुपमा नयाँ गीत ‘चिना र जोखना’ दर्शकमाझ ल्याएकी छिन् । यो गीतमा दीपक शर्माको शब्द छ । गीतमा संगीत पनि दीपक शर्माले नै गरेका हुन् । गीतमा नरेन्द्र […] The post गायनमा फर्किन् समीक्षा अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘हाई गर्मी’ भन्दै आइन समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोलाई […] The post ‘हाई गर्मी’ भन्दै आइन समीक्षा अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायिका समीक्षा अधिकारी भन्छिन्, ‘मेरो आशा नै संगीत हो’

गायिका समीक्षा अधिकारीको जीवनमा संयोग यस्तो भयो, उनले चलचित्र ‘नाइँ नभन्नु ल–५’का लागि ‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ बोलको गीत गाउन पाइन् ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

काठमाडौं । गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव सिर्जना भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी दर्शकहरूले हो हल्ला गरेका थिए । अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ । सङ्खुवासभा […]

क्षतिपूर्ति लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी हुन् । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै […]

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ।  सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने

क्षतिपूर्ति लिने मेराे मनसाय छैन : समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा क्षतिपूर्तिको माग नगरेको र लिने मनसाय समेत नरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालबाट गालीगलौज नगरिदिन आग्रह गरेकी छन् ।

कसको यथार्थ खुलाउँदै गायिका समीक्षा अधिकारी ?

काठमाडौं । गायिका समीक्षा अधिकारी केहीदिन यता आफ्नो फेसकबु स्टेटसका कारण चर्चामा छिन् । सोमबार लगातार दुईवटा स्टेटस लेख्दै उनले नारीलाई कमजोर नठान्न चेतावनी दिइरहेकी थिइन् । पहिलो स्टेटसमा नारी शक्तिबारे लेखेकी उनले त्यसको केही मिनेटमा नै अर्को स्टेटस लेख्दै नारीको विश्वास र भावनामा नखेल्न आग्रह गरिरहेकी थिइन ।   उनको यो...

गायिका समीक्षा अधिकारी भन्छिन्, 'पलजी र मेरो चरित्र हत्या भयो'

समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् जसले मेरो चरित्र हत्या भएको छ।

पल शाहसँग कुनै अनैतिक सम्बन्ध छैन : समीक्षा अधिकारी

पर्वत : नायक पल शाहसँग आफ्नो नाम जोडेर सम्बन्धका विषयमा समाचारहरू आएको भन्दै गायिका समीक्षा अधिकारीले आपत्ति जनाएकी छिन्।शाहसँग सम्बन्धका बारेमा तोडमोड गरेर तुच्छ कुराहरू मिडियामा ल्याई अफवाहको रूपमा फैलाउँदा नायक शाह र आफूलाई सामाजिक र चारित्रिक रूपमा निकै असर गरेको बताउँदै समीक्षाले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले आफूहरू एउटै ‘इन्डस्ट्री’ मा भएको तथा पल आफ्नो अभिभावक भएको उल्लेख गर्दै आफूहरूबिचमा कुनै अनैति

मलाई लिप्सिङका लागि मात्र बोलाइएको थियोः समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारी बुधबार आयोजना भएको एक गीतको रिलिज कार्यक्रममा पुगेर पनि सुटुक्क हिडेको बिषयले यतिबेला चर्चा पाएको छ । समीक्षाले मिडियासँग कुराकानी गर्न नचाहेको धेरैको वुझाई छ । नेत्र भण्डारी र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक …