युरो कपमा आज तीन खेल: फ्रान्स भर्सेस हंगेरी, पोर्चुगल भर्सेस जर्मनी र पोल्याण्ड भर्सेस स्पेन

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'एफ' का फ्रान्स र हंगेरी आमनेसामने हुनेछन्। साँझ पौने सात बजे हंगेरीको फेरेन्क पुस्कास स्टेडियममा हुने खेलमा यी दुई टोली प्रतिस्पर्धामा उत्रने छन्। विश्वकपमा साविक विजेता फ्रान्सले यसअघिको खेलमा उपाधिको सदाबहार प्रमुख दावेदार जर्मनीलाई १-० गोलअन्तरले हराउँदै सुखद सुरुवात…