विश्वकप फुटबलमा आज ४ खेल

काठमाडौं :  विश्वकप फुटबल  अन्तर्गत आज चार खेलहरु हुँदैछन्।कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्।पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल साँझ पौने बजे सुरु हुनेछ।विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्र

सम्बन्धित सामग्री

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

फिफा विश्वकप: आज पनि समूह चरणअन्तर्गतका ४ खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरू हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेल हुनेछन्। पहिलो दुई खेलमा समूह डीमा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ। यी खेलहरूबाट समूह डीबाट अन्तिम १६ मा पुग्ने […]

कतार विश्वकप : समूह चरणका अन्तिम खेल आजबाट

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका अन्तिम खेल आज मंगलबारबाट हुँदैछ । अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् । मंगलबार विश्वकपमा समूह चरणका ४ खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने १० बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ । […]

विश्वकपमा आज पनि ४ खेल: साउदीसँग हारेको अर्जेन्टिना आज खेल्दै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।

फिफा विश्वकप फुटबलमा आज ४ खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार ४ वटा खेल हुने भएका छन् । कतार विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेलहरु हुने भएका हुन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएकाे छ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय […]

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । आज बुधबार समूह 'ई' र समूह 'एफ' को दुई-दुई खेलहरु हुनेछन् ।

यस्ता छन् विश्वकप फुटबल हुने कतारका ८ रंगशाला (फोटोफिचर)

२० मंसिर, काठमाडौं। कतारले अर्को वर्ष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२२ आयोजना गर्दैछ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ । यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा […]