टेकुमा धर्नाकारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् । मन्त्रालयमा सोमबार तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने बताए । तामाङ […]

सम्बन्धित सामग्री

डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिहमाथी कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न २४ घन्टे समय दिएको छ।...

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुरामको माग

नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।  गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा.अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् ।  ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यस

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुखित छु र यसक

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन […]

डाक्टरलाई कुटपिट गरेको आरोपमा पाँच ट्राफिक प्रहरीमाथि कारबाही हुने

ललितपुरमा एक चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ। पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि...

कर्मचारीमाथि कुटपिट, संलग्नलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौँ । धादिङको रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजकमाथि कुटपिट भएको छ । खनियाँबास गाउँपालिका–२ घर भई रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजक राजबहादुर तामाङमाथि यही असार २९ गते कार्यालय समयमा कुटपिट भएको हो । कार्यालय समयमा काम गर्दै गर्दा स्थानीय राकेश तामाङ उर्फ च्याङ्वा तामाङ तथा वोला तामाङ भनिने बेमतलबी व्यक्तिले स्वास्थ्य संयोजकमाथि कुटपिट […]

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताउनुभएको हाे ।  बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ ।  घटनाको अनुसन्धानका लागि ...