एमसीसीलाई संसदमा पेश हुन एकीकृत समाजवादीले नरोक्ने, 'यथास्थितिमा पारित गर्न पनि नहुने'

काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा पेश गर्न नरोक्ने भएको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद बढिरहेको बेला एकीकृत समाजवादीले आज आधिकारिक धारणा बनाउन स्थायी कमिटी बैठक बोलाएको थियो। बैठकले एमसीसी प्रस्ताव संसदमा पेश गर्न नरोक्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ…

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ : प्रतिनिधिसभाले लगातार ७ घण्टा छलफल गरेर नागरिकता विधेयक पारित गरेको छ। शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो। छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरे। विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँ

एकीकृत समाजवादीको संसदीय दलको बैठक, बजेटबारे छलफल

काठमाडौं: नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसेको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो।भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ÷०८० का लागि ल्याएको बजेटको विषयमा बैठकमा छलफल भएको छ। प्रवक्ता खतिवडाका अनुसार बैठकमा बजेटबारे समीक्षा सुरु भएको हो।सरकारले पेश गरेको बजेटमाथि मंगलबार र बुधबार संसदमा छलफल हुँदैछ। संसदका दुवै सदनबाट पारित भ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। फागुन २५ गतेदेखि केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको थियो।  बैठकले अध्यक्ष माधवकुमार नेपालारा पेश राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणको चर्चा, पार्टी पुनर्गठनपछि हालसम्म भएका संगठनात्मक कार्यको समीक्षा…

माधव नेपालको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट पारित

काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ।  बुधबार बैठकमा पेश गरेको प्रतिवेदन समूहगत छलफलबाट आएको सुझावसहित पारित भएको महासचिव बेदुराम भुसालले बताए। प्रतिवेदनमा अन्तर्राष्ट्रिय र राष्टिय परिस्थितिको विश्लेषण, अमेरिकी सहयोग परियोजना एमसिसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी गठनदेखि हालसम्मको समिक्षा र पार्टीको आगामी कार्ययोजना समेटिएको बताए। अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्नको लागि

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित

काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो।  अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो।  सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर…

मन्त्रिपरिषद्ले पास गर्‍यो एमसिसीको व्याख्यात्मक टिप्पणी, संसदमा पेश गरिँदै

काठमाडौँ- सत्तारुढ गठबन्धनले एमसिसी पारित गर्ने बाटोका रुपमा ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्‌को संसद भवन बानेश्वरमा बसेको आकस्मिक बैठकले पास गरेको छ। एमसिसीको व्याख्यात्मक टिप्पणी संसद बैठकमा पेश गर्न‍े गरी मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। एमसिसीमाथि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध रहे पनि व्याख्यात्मक टिप्पणीको बहानामा एमसिसी पारित गर्न उनीहरु तयार भएका […]

एमसीसी संसदमा पेश गर्ने सहमति

जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो ।

एमसीसी संसदमा लैजान नरोक्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद लैजान नरोक्ने निर्णय गरेको छ ।  शनिवार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी पेश गर्न नरोक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  एमसीसीका कारण सत्तारूढ पाँच दलीय गठबन्धनमा नै समस्या आइरहेको बेला नेकपा एसले भने एमसीसी संसदमा लैजाँदा विरोध नगर्ने निर्णय लिएको हो । एमसीसीलाई संशोधन गरेर मात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको खतिवडाले बताए । एमसीसीबारे थप निर्णय गर्नुपरे...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने […]