एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। फागुन २५ गतेदेखि केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको थियो।  बैठकले अध्यक्ष माधवकुमार नेपालारा पेश राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणको चर्चा, पार्टी पुनर्गठनपछि हालसम्म भएका संगठनात्मक कार्यको समीक्षा…

सम्बन्धित सामग्री

वाम एकताका लागि समाजवादीले गठन गर्‍यो कार्यदल

काठमाडौं, २१ पुष । वाम एकताका लागि भन्दै नेकपा (एकीकृत समाजवादी) ले कार्यदल गठन गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले वाम एकताका लागि अगुवाइ गर्न पार्टी महासचिव बेदुराम भुसालको नेतृत्वमा ४ जनाको कार्यदल गठन गरेको छ। भुसालको नेतृत्वमा बनेको कार्यदलको सदस्यमा गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्। वाम एकताका लागि पहल […]

घनश्यामले प्रचण्डलाई सोह्र श्राद्धको पुरेत भनेपछि

१९ भदौ, काठमाडौं । मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा समाजवादको नेपाली मार्गचित्र विषयमा विचार गोष्ठी आयोजना गर्‍यो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका नेता घनश्याम भुसाललगायतका नेताहरू आमन्त्रित थिए । सामान्यतः विचार गोष्ठीमा आमन्त्रित सबै नेताहरूले एकले अर्कालाई सुन्ने र बहसमा सहभागी हुने अभ्यास हुन्छ […]

एकीकृत समाजवादी सोलुखुम्बुले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्‍यो

सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको हाे । साथै समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ […]

इलाममा नेकपा एसले सिफारिस गर्‍यो उम्मेदवारको नाम

नेकपा (एकीकृत समाजवादी) इलामले जिल्लाको सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटीको बैठकले सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको हो। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १...

सरकारले चियामा बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो । उहाँले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गर्नुभयो । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान […]

दम्भ गर्‍यो भने कांग्रेसका सिङ भाँच्चिन्छन्ः झलनाथ खनाल

काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विचार, नीति र कार्यदिशा मिलेको खण्डमा नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “विचार मिल्ने घटकसँग पार्टी एकीकरण हुन […]

अर्घाखाँचीमा पाँच दलीय सहमतिको मसालले गर्‍यो स्वागत

२ चैत, काठमाडौं । अर्घाखाँचीमा अबका तीन वटै चुनावमा गठबन्धन गर्ने पाँच दलको सहमतिको नेकपा मसालले स्वागत गरेको छ । अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गत सोमबार अबका तीन वटै चुनावमा गठबन्धन गर्ने सहमति गरेका थिए । मसालका प्रवक्ता रामप्रसाद पुरीले विज्ञप्ति निकालेर एमसीसी सम्बन्धी […]

एकीकृत समाजवादीको स्थायी कमिटीले के निर्णय गर्‍यो एमसीसीबारे?

काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसद्मा टेबल गर्न दिने संकेत गरेको छ। काठमाडौंमा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसद्मा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो। तर, यथास्थितिमा भने संसद्बाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान यथावत् रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले एमसीसी जनताको […]