विद्युत् उत्पादन बढेसँगै भारत पठाउन थाल्याे विजुली, दैनिक ४ सय मेगावाट हाराहारी निर्यात

काठमाडौं। वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ । खोला तथा नदीमा पानीको बहाब […]

सम्बन्धित सामग्री

वर्षा अगावै दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात

नदीहरूमा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन वृद्धि भएसँगै भारततर्फ निर्यात सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोमबार रातिदेखि भारत पठाउन थालेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा दैनिक ४ सय मेगावाट विद्युत् बिक्री गर्न सुरु गरेको हो ।

दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात

खोला र नदीहरूमा पानीको बहाव बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न थालेको छ । वर्षायामसँगै विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ  बिजुली निर्यात हुन थालेको प्राधिकरणले जनाएको छ ।

दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

१७ जेठ, काठमाडौं । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात …

देखापढी विजिनेश न्यूज

काठमाडौं। सरकारले ब्याज अनुदानमै झण्डै २० अर्ब रुपैयाँ खर्च गरेको छ। विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात पनि बढेको छ।११ अर्ब १६ करोडको विद्युत भारत निर्यात भएको छ। ४ महिनामा वाणिज्य बैंकहरुको खुदनाफा २५ अर्ब नाघेको छ। जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने भएको छ। फिफाले कतार विश्वकपबाट साढे सात बिलियन डलर कमाएको छ।

आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने, विद्युत् व्यापारमा नयाँ फड्को

-रमेश लम्सालभारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो । यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन । सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन । आफ्ना विद्युत् उत्पादन गृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्न

विद्युत् व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट विद्युत् भारत जाने

काठमाडौं : भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ।अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो। गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो। त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो। यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन। सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन। आफ्ना विद्युत् उत्पादन गृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्नुपर्ने ब

खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु

१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत-नेपाल दृष्टिकोण

‘तपाइँहरु जति पनि विद्युत् उत्पादन गर्नोस्, हामी किनेदिने छौँ, नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चित गर्न चाहन्छु’’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिले नेपालमा बढी भएको बिजुली सहजै रूपमा भारत र सार्क राष्ट्रमा निर्यात गर्ने मार्गप्रशस्त गरेको छ र यो ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिको रुपमा दिन सकिन्छ ।

नेपाल भारत–ऊर्जा बैठक शुरू

काठमाडौं (अस) । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को दुईदिने बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । बुधवार नेपाल र भारतका ऊर्जा सहसचिवस्तरीय वार्ता भएको छ । बिहीवार हुने सचिवस्तरीय वार्ताले सह–सविचस्तरीय वार्तामा टुंगो लागेको विषयलाई अन्तिम रूप दिनेछ । बिहीवारको बैठक नेपालका ऊर्जासचिव देवेन्द्र कार्की र भारतीय ऊर्जासचिव आलोक कुमारको उपस्थितिमा हुनेछ । बुधवारको बैठकमा नेपालबाट भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल र भारतबीच विद्युत् आयात–निर्यात, अन्तरदेशीय प्रसारणलाइनको विषयमा अन्तरक्रिया भएको छ । नेपालमा बर्खाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो बराबरको विद्युत् किन्ने अझै ग्यारेन्टी गरेको छैन । नेपालमा विद्युत् उत्पादन समेत बढ्दै गएको छ । हिउँदमा भने भारतबाट आयात गर्नुपर्ने बाध्यता यथावत् छ । सोही अवस्थालाई दृष्टिगत गर्दै बैठकको एजेन्डा तय गरिएको छ । पछिल्लो पटक २०७६ असोजमा भारतको बैंगलुरुमा यस सम्बन्धी बैठक भएको थियो । प्रत्येक ६/६ महीना उक्त बैठक बस्नुपर्नेमा कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई उक्त बैठक आयोजना गर्न पटक पटक आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोनाको कारण देखाउँदै बैठक आह्वान गरेको थिएन । अहिले कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि भारतले यो बैठक आह्वान गरेको हो ।