असारसम्म विद्युत् उत्पादन २ हजार ३०० मेगावट पुग्छ, बढी भएको विद्युत् भारतमा विक्री हुन्छ : घिसिङ

चैत २३, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र २ हजार ३०० मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् । बुधवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले त्यतिबेला ४०० मेगावाट विद्युत् बढी हुने र उक्त विद्युत भारतमा विक्री गर्ने वातावरण बनेको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नेपालले भारतीय प्रतिस्पर्धी बजारमा थप ३२५ मेगावाट विद्युत् विक्री गर्न पाउने सहमति भएको थियो । यसअघि नेपालले ३९ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको थियो । घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको पनि दाबी गरे । तत्कालिन समयमा भारतबाट विद्युत् खरीद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा नियमित लोडसेडिङ नगरिएको घिसिङको दाबी छ । ट्रान्सफर्मर वा प्रशारणलाइनका कारण विद्युत् कटौती गर्ने समयमा उद्योगलाई अग्रीम जानकारी दिएको पनि घिसिङले बताए । निर्देशक घिसिङले यो रुस र युक्रेन बीचको युद्धको कारण विद्युत् आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरुले बुझ्नु पर्ने पनि बताए । उनले तीन महीना भारतबाट केही विद्युत् आयात गर्ने तर असारबाट भारतलाई ४०० मेगावट विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए ।

सम्बन्धित सामग्री

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ– जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।  मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक […]

मध्यम मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ- लमजुङ जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ। आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो। बेँसीसहर नगरपालिका- १ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१-२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ। मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८-४९ […]

वढ्यो मर्स्याङ्दीमा विद्युत् उत्पादन

तनहुँ – अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाव बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए […]

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्ल

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

३ असार, तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाव बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले […]

सोलारबाट विद्युत् उत्पादन

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उनले भने, &ldqu

मध्यमर्स्याङ्दीकाे विद्युत् उत्पादन सुरु

वर्षासँगै आएको बाढीले विद्युत् उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन सुचारु भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि केन्द्रबाट विद्युत्...

मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन बन्द

वर्षासँगै आएको बाढीले लमजुङमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको  विद्युत् उत्पादन बन्द भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि शनिबार रातिदेखि नै विद्युत्...

मध्यमस्र्याङदी आयोजनामा विद्युत् उत्पादन बन्द

लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीका कारण आयोजनाको विद्युत् उत्पादन बन्द भएको हो ।बालुवा धेरै थुप्रिएर सुरुङबाट पानी पठाउन समस्या भएपछि शनिबार रातिदेखि नै विद्युत् उत्पादन बन्द भएको आयोजना प्रमुख शिवकुमार साहले बताए ।मध्यरातमा विद्युत् ट्रिपिङको समस्या आएकाले राती १ः३० बजे एउटा […]

मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन

तनहुँ। जिल्लाको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ। गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो। सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हँुदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो। रासस