बजारमा अखाद्य पदार्थ छ्याप्छ्याप्ती

काठमाडौं । बजार अनुगमनका क्रममा काठमाडौंका दुई दर्जनबढी पसलमा अखाद्य पदार्थ भेटिएको छ । अनुगमनका क्रममा म्याद

सम्बन्धित सामग्री

धनगढी उपमहानगरले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने जनाएको छ । उपमहानगरपालिकाले आइतबार विद्यालयहरुलाई पत्राचार गर्दै सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा रङ र अखाद्य पदार्थहरु मिसावट गरिए प्रचलित कानुन अनुसार कारवाही हुने जनाएको हो । ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित केहि विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको […] The post धनगढी उपमहानगरले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयोडिन नुनमा अखाद्य पदार्थ

नेपाल साल्ट टेड्रिङ कर्पोरेसनले अनुदानमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुनमा ढुङ्गालगायत अखाद्य पदार्थ मिसाइएको पाइएको छ। कम्पनी शाखा कार्यालय मुगुले दिँदै आएको आयोडिन नुनमा ढुङ्गा र दालका टुक्रा पाइएको छ। छायानाथ रारा नगरपालिका–१ कि सेवाग्राही भुकुटी रावत भामले साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालय मुगुबाट लगेको आयोडिन नुनमा ढुङ्गा भेटिएको बताउनुभयो। उहाँका अनुसार नुनमा ढुङ्गाका टुक्रा भेटिएपछि नुनलाई पानीमा राखेर प्रयोग गर्ने गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्च मुगुका चित्रबहादुर मल्लले दुर्गमका जनताले जस्तो पाए पनि खान्छन् भन्ने हिसाबले कर्णालीमा गुणस्तरीय जाँच नगरी प्रादेशिक लिमिटेड कार्यालयले नुन पठाएको बताउनुभयो।

हेटौँडाका दुई उद्योगमा सिलबन्दी

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ।...

हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका […]

साउनयता अखाद्य पदार्थ बेच्ने २७ फर्म तथा उद्योगविरुद्ध मुद्दा

२६ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युनस्तर र दूषित उत्पादन बिक्री गर्ने २७ फर्म तथा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । दूध, मसला, खाद्यान्न दलहन, पानी, चिया, सस र दाना उत्पादकविरुद्ध मुद्दा दायर गरिएको विभागले आइतबार विभागमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । साउन २०७८ देखि ८५२ नमूना गुणस्तर […]

तानसेन बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती

कविराज नेपाल, पाल्पा । चाडवाड नजिकिँदै गर्दा बजारमा म्याद नाघेका वस्तुहरु फेला पर्न थालेका छन् । सदरमुकाम तानसेनमा अनुगमन गर्दा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको हो । जिल्लास्थित प्रशासन कार्यालय, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनमा गरेको […]

डाबर नेपालको रियल जुसमा अखाद्य वस्तु

काठमाडौं । नेपालमा सञ्चालित भारतीय कम्पनी डाबर नेपालद्वारा उत्पादित रियल जुसमा अखाद्य वस्तु भेटिएको छ । डाबरको रियल फ्रुट पावर लेखिएको पोमिग्रेनेट नामक एक लिटरको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो । काठमाडौंको अनामनगरस्थित बिगमार्ट प्रालिबाट बिक्री भएका डाबर जुसका अधिकांश प्याकेटमा यस्ता अखाद्य पदार्थ भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिगमार्टमा छापा मारेर ती […]