साउनयता अखाद्य पदार्थ बेच्ने २७ फर्म तथा उद्योगविरुद्ध मुद्दा

२६ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युनस्तर र दूषित उत्पादन बिक्री गर्ने २७ फर्म तथा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । दूध, मसला, खाद्यान्न दलहन, पानी, चिया, सस र दाना उत्पादकविरुद्ध मुद्दा दायर गरिएको विभागले आइतबार विभागमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । साउन २०७८ देखि ८५२ नमूना गुणस्तर […]