हेटौंडाका दुई उद्योगमा सिलबन्दी, अनुगमनमा अखाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटियो

काठमाडौं : मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा संचालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ। मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा शुक्रवार औद्योगिक क्षेत्रमा अनुगमन…

सम्बन्धित सामग्री

खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद

मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।

झापामा अखाद्य वस्तु खुलेआम बिक्री

बिर्तामोड– झापाका बजारमा अखाद्य वस्तु खुलेआम बिक्री भइरहेको छ । भद्रपुर नगर बजार अनुगमन समितिले भद्रपुर बजारको अनुगमन गर्दा अधिकांश कम्पनीका आइसक्रिमको उत्पादन मितिसमेत उल्लेख नगरी बजारमा बिक्री भएको भेटिएको हो । भद्रपुर बजारको कन्काई–३ स्थित विन्द्यवासिनी आइस उद्योग सुरुंगाबाट उत्पादित गज्जबको आइसक्रिम र कुल्फी, अर्जुनधारा–६ स्थित कामख्या आइसक्रिम उद्योग, बिर्तामोडस्थित मनकामना आइसक्रिम उद्योग, मेचीनगर […]

महानगरको एक्सन : काठमाडौंमा साल्ट साल्ट ट्रेडिङ्, केएफसीलगायतको अखाद्य वस्तु जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसन, केएफसीलगायत स्थानबाट अखाद्य वस्तु जफत गरेको छ । टोलीले साल्ट ट्रेडिङ् कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको हो । उत्पादन अनुज्ञा पत्र […]

बजार अनुगमनमा उममेयर डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दशैंलक्षित बजार अनुगमन गरेकी छिन्।उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेको हो।टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेको हो। उममेयर सुनिता डंगोलले बजार अनुगमन नियमित हुने बताइन्। उनले अखाद्य वस्तु बिक्री गरे हतकडी समेत लगाउने चेतावनी दिइन्।

अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल

ललितपुर– ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको छ । अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको आरोपमा सोमबार प्रहरीले सिल गरेको हो । सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै […]

बिस्कुट भनेर अखाद्य सामग्री बेच्ने कम्पनी सिल, सञ्चालक पनि समातिए

काठमाडौँ – स्पर्श मह उत्पादकको अखाद्य बिस्कुट उत्पादन एवं बिक्री–वितरण गर्ने कम्पनी सिल गरिएको छ। ललितपुर जिल्लाको सुनाकोठीस्थित केही व्यक्तिले अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उक्त कम्पनी सिल गर्नुका सञ्चालकलाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठामा बस्ने नरबहादुर श्रेष्ठ छन्। उनले […]

‘स्पर्श’ब्राण्डमा नक्कली धन्दा : महदेखि बिस्कुटसम्म अखाद्य

९ फागुन, काठमाडौं । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह’उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर […]

काठमाडौँको यी मिठाई पसलमा भेटियो अखाद्य वस्तु

काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि जरिवाना गरिएको हो । महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने, “यसअघि दिइएका निर्देशनको पालना नगरेर अटेरी गरेपछि जरिवाना तिर

गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ।

मिठाई बनाउन अखाद्य वस्तु मिसाउने बानेश्वरमा रहेको संगम स्वीट्समा शिलबन्दी

काठमाडौं – सरकारले नयाँ बानेश्वरमा रहेको संगम मिठाई पसलमा शिल गरेको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि त्यस मिठाई पसलको उत्पादन केन्द्र र बिक्री वितरण केन्द्र दुवै शिल गरेको हो ।  मंगलबार अनुगमन टोलीले त्यो मिठाई पसलको मिलन चोकमा...