ठेकेदारको यातनाले भारतको चिस्यान केन्द्रमा तीनजनाको मृत्यु प्रकरण : ७५ दिनपछि पीडितको जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता
ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा ज्यान गुमाएका सर्लाहीका तीन युवाका परिवारको जाहेरी जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएको छ । ठेकेदार इन्द्रजित...
काठमाडौँ : चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा आज (आइतवार) जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालिनको मृत्युको कारण
२५ माघ, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, कञ्चनपुरले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई नै फाइल फिर्ता गर्नुका साथै पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएको थियो । सरकारी वकिलको निर्देशनपछि उनीहरु रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
२० असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् । उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ […]