महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब पचास करोड रूपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्यास भएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्यास गरेका हुन् ।
अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उ…