ईपीएलकाे फाइनल खेल सुरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेल सुरु भएको छ । फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस जितेर बलिङ गरिरहेको छ । दुवै टोली पहिलोपटक फाइनल पुगेका हुन् । प्रतियोगिता जसले जिते पनि यसपटक ईपीएलले नयाँ च्याम्पियन पाउने छ ।  नयाँ विजेताको पखाईमा...

सम्बन्धित सामग्री

विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु : ४० ओभरको हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...

सोमपाल विवादले फाइनल सुरु हुन सकेन

भूपेन्द्र जिसी, काठमाडौं त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामीलाई खेलाउने वा नखेलाउने विवादका कारण प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेल सुरु हुन सकेको छैन । आर्मी र एपिएफबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । नियम अनुसार टस विहान ८:३० मा हुनुपर्ने थियो । तर आर्मीले प्लेइङ ११ […]

साफ च्याम्पियनसिपको फाइनल साँझ ५ बजे सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५:०० बजे सुरु हुनेछ । फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई पहिलो पटक फाइनल एक अर्काको सामना गर्दैछन् । भदौ २१ गते देखि सञ्चालन भएको च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता थियो । समूह एमा ४ र समूह बीमा […]

नेपाल र केन्याबीचको फाइनल खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ […]

नेपाल र केन्याबीचको फाइनल खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको  खेल जित्नेले सिरिज जित्नेछ ।यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले स

च्याम्पियन्स लिगको फाइनल खेल ढिलो हुनुको कारणबारे अनुसन्धान सुरु

१७ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ । पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो । फाइनल […]

पीएम कप टी-२० को फाइनल खेल सुरु, एपीएफले ब्याटिङ गर्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ। फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् । पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा […]

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले व

युराे कपमा क्वाटर फाइनल खेल आजदेखि

काठमाण्डाै – युरो कप फुटबलको क्वाटर फाइनल खेल शुक्रवार (आज) देखि सुरु हुँदैछ । आज पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेनले खेल्दा दोस्रो क्वाटर फाइनल खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनको खेल राति पौने १० बजे रुसकाे सेन्ट पिटर्बगमा हुनेछ । स्विट्जरल्यान्ड समूह ए बाट र स्पेन समूह ई बाट क्वाटर फाइनल पुगेकाे हाे । प्रिक्वाटर फाइनल खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई हराउँदा स्पेनले क्राेएशियालाई हराएकाे थियाे ।  बेल्जियम र इटलीको खेल भने राति पौने १ बजे जर्मनकाे म्युनिखम...