युराे कपमा क्वाटर फाइनल खेल आजदेखि

काठमाण्डाै – युरो कप फुटबलको क्वाटर फाइनल खेल शुक्रवार (आज) देखि सुरु हुँदैछ । आज पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेनले खेल्दा दोस्रो क्वाटर फाइनल खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनको खेल राति पौने १० बजे रुसकाे सेन्ट पिटर्बगमा हुनेछ । स्विट्जरल्यान्ड समूह ए बाट र स्पेन समूह ई बाट क्वाटर फाइनल पुगेकाे हाे । प्रिक्वाटर फाइनल खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई हराउँदा स्पेनले क्राेएशियालाई हराएकाे थियाे ।  बेल्जियम र इटलीको खेल भने राति पौने १ बजे जर्मनकाे म्युनिखम...

सम्बन्धित सामग्री

अनुप स्मृति आमन्त्रित गोल्डकप: इलाम, ओखलखढुंगा, दिक्तेल र शेर्पा सेमिफाइनलमा

खोटाङ सदरमुकाम दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता २०७९’ को क्वाटर फाइनल खेल बुधबार सकिएको छ।...

मेस्सीलाई रोक्न ७१ वर्षीय प्रशिक्षकको मास्टर माइन्डमा अनुभवी रक्षक भान डायक तयार

दोहा । कतारमा जारी विश्वकप फुटबलमा शुक्रवार दुई वटा क्वाटर फाइनल खेल हुन लागे पनि धेरैको ध्यान नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेलमा केन्द्रित छ। राती पौने १ बजे सुरु हुने खेलमा विगतका पराजयको बदला र लियोनल मेस्सीको विश्वकप उपाधि सपनासँग जोडिएको छ। तीन पटक विश्वकपको फाइनल पुगेको नेदरल्यान्ड्सले उपाधि भने जित्न सकेको छैन। सन् १९७८ मा […]

विश्वकप क्वाटर फाइनलदेखिका खेल फिल्म हलमा देखाइने

काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल देखिका खेल फिल्म हलमा हेर्न पाइने भएको छ। शुक्रबारदेखि शुरु भएको क्वाटर फाइनल खेल बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाजले देखाउन लागेको हो। विश्वकपका कारण हलमा फिल्म हेर्ने दर्शकमा भारी गिरावट आएको छ। वर्तमान अवस्थामा फुटबलको क्रेजलाई मद्देनजर गर्दै हलहरूले सशुल्क फुटबल खेल देखाउने तयारी गरेका हुन्। क्वाटर फाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया, दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना तथा शनिबार हुने तेस्रो र चौथो खेलमा मोरक्क

युरोकपमा क्वाटरफाइनलको अन्तिम दुई खेल आज

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज तेस्रो र अन्तिम क्वाटर फाइनल खेल हुँदैछ। नेपाली समयअनुसार राती९ः४५ बजे हुने तेस्रो क्वाटर फाइनलमा चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। डेनमार्कले अन्तिम १६मा वेल्सलाई र चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गरेको हो। अन्तिम ८को अन्तिम खेलमा आज राती १२ः४५ बजे इंग्ल्यान्डले युक्रेनको सामना गर्नेछ। इंग्ल्यान्डले अन्तिम १६ मा जर्मनीलाई र युक्रेनले स्विडेनलाई पराजित गरेको थियो।

मदन भण्डारी इटहरी गोल्डकप : आज जागृति र गरिफा भिड्दै

सुनसरी : इटहरीमा जारी मदन भण्डारी इटहरी गोल्डकपमा मंगलबार अन्तिम क्वाटर फाइनल खेल हुँदैछ। अन्तिम क्वार्टरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकाताबीच प्रतिस्पर्धा  हुँदैछ। खेल दिउँसो साढे २ बजे स्थानीय क्षेत्रीय रंगशालामा हुनेछ। विजेताले बिहीबार सेमिफाइनलमा मनाङ ...