औषधिले निको नभएका कतिपय रोग फिजियोथेरापीले ठीक हुन्छ

व्यायामको माध्यमबाट शरीरका मांसपेशीहरूको सही अनुपातमा सक्रिय गर्ने विधि नै फिजियोथेरापी हो । नेपालीमा यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ । औषधिको प्रयोग बिना व्यायाम, हातले गर्ने उपचार र विद्युतीय उपकरणको माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो । सबै रोग औषधि खाएर मात्रै पूर्ण रूपमा निको नहुन सक्छन् । कतिपय रोग औषधि नखाई व्यायाम […]

सम्बन्धित सामग्री

डडेल्धुरामा आयुर्बेदमा आकर्षण बढ्दो

डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाएपछि डडेल्धुराका स्थानीय हर्षित भएका छन् । वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका बिरामीहरु आयुर्बेदिक औषधि पद्धतिबाट उपचार पाएपछि निको भएका छन् । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहितको उपचार पाई रहेका छन् । उनीहरुले सेक्ने उपचार सेवा समेत अस्पतालमा पाएका छन् । दैनिक […]

दुर्गा पूजाको प्रसाद खाँदा नवपरासी पश्चिममा १२५ जना बिरामी

काठमाडौं : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरका १२५ जना एकै चोटी बिरामीपरेका छन्। दुर्गा पूजा समापनको प्रसाद तथा भोज खाएका उनीहरुमा झाडापखाला, बान्ता र अत्याधिक ज्वरोका लक्षण देखिएको नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले जानकारी दिइन्।उनका अनुसार हिजो गाउँभरीकै मानिस बिरामी परपछि नगरपालिकाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पम्फापुरमै पुगी उपचार गरेका छन् । प्राथमिक उपचारबाट निको नभएका ४ जना बिरामीलाई थप उपचारका लागि परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याइएको छ। रामलख

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको सङ्क्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको […]

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो […]

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका

७८ पटक परीक्षण गराउँदा पनि कोभिड निको नभएका टर्कीका एक व्यक्ति - BBC News नेपाली

चौध महिनादेखि कोभिड निको नभएको एउटा दुर्लभ घटनाका पीडितले ७८ पटक परीक्षण गराइसकेका छन्।

कोरोनाले बढाउँदैछ मानसिक समस्या

कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् । विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र

डा. रवीन्द्र समीरका लघुकथा : नक्कली जोगी, आयुको प्रार्थना

१. नक्कली जोगी ‘डाक्टर सा’प नमस्कार !’  १ जना मयलपोसधारी व्यक्ति डा. शर्माको क्लिनिकमा पुगे ।  ‘म स्वामी डा. असीमानन्द । मैले तन्त्रमन्त्रको साधना प्रयोग गरेर रोग निको पार्ने काम गर्छु ।’ ‘ए राम्रो !’ डा. शर्माले मुन्टो हल्लाए ।  ‘म कहाँ ग्रान्डीमा, नर्भिकमा, दिल्लीको मेदान्त र एपोलो अस्पतालमा निको नभएका बिरामीहरू १ हप्ताको उपचारपछि पूरै निको भएका छन् । डिप्रेसन, माइग्रेसन, अनिद्रा त मैले ७ दिनमै चट् पारेको छु ।’  डा. शर्माले पत्रिका प...

तातोपानी कुण्डमा स्नान गर्दा निको हुन्छन् दीर्घरोगी

गलेश्वर। प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ ।   तातोपानी कुण्डमा तीन ...

जटिल घाउ पुर्ने नौलो उपचार

लामो समयसम्म निको नभएका घाउको उपचारमा एलपिआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ ।