तातोपानी कुण्डमा स्नान गर्दा निको हुन्छन् दीर्घरोगी

गलेश्वर। प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ ।   तातोपानी कुण्डमा तीन ...