काठमाडौं, ७ असोज । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूहरुको चिन्ता नलिन आग्रह गरेका छन् । आजमात्रै काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलामा सम्बोधन गर्दै प्रचण्डले घनश्याम भुषाल, योगेश भट्टराईले केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा भुषालले आफूहरुको चिन्ता नलिन भनेका हुन् […]