विश्वासको मतबारे निर्णय लिन राप्रपा संसदीय दलको बैठक जारी

प्रधानमन्त्रीलाई विश्वास मत दिने वा नदिने विषयमा निर्णय लिन राप्रपा संसदीय दलको बैठक बसेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे निर्णय लिन बैठक बसेको हो । यसअघि प्रतिपक्षीमा बस्दै आएको राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छैन । यसअघि कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले...

सम्बन्धित सामग्री

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। यही फागुन २१ गते माओवादी […]

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा एमाले संसदीय दलको बैठक केहीबेरमा सुरु हुनेछ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । […]

कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे जानकारी गराइने भएको छ । यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि नेपाली कांग्रेसलगायत सरकारलाई समर्थन नगरेका विभिन्न पार्टीले संसदीय दलको बैठक बोलाएका छन्। विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनसकेका कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शनिबार बसेको संसदीय दलको ब

प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा निर्णय नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।   प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुअघि कांग्रेसको  संसदीय दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । तर, औपचारिक निर्णय भइसकेको छैन । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासक...

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ  । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष,  राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुल

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको हो। संसद् पुनःस्थापनासँगै संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तय भएको छ। सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।&nbs

देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो । यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् । विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ । प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनका विषयमा छलफल गर्न २५ वैशाख शनिकार दिउँसो २ बजे संसदीय दलको बैठक...