संसद विघटनविरुद्ध दायर रिटमा सुनुवाई आजबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आइतवार संसद विघटन गरेसँगै यसविरुद्ध दर्जन रिट सर्वोच्च अदालतमा दायर भएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर गरिएको रिटको सर्वोच्चले आजबाट सुनुवाई गर्ने भएको छ। आजका लागि केही रिटहरु पेशीको सूचीमा रहेको छ। रिटहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता बद्रीराज

सम्बन्धित सामग्री

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज

काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिटमा आजबाट सुनुवाइ हुँदैछ।

संसद विघटन : आजबाट एमिकस क्युरीको राय

४ फागुन, काठमाडौं । संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको …

सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा आजबाट पुनः बहस सुरु

न्युज अफ नेपाल ,काठमाडौं । आजबाट पुनः संसद विघटनविरुद्धका रिटमा बहस सुरु हुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । […]

संसद विघटन : सरकार पक्षको बहस आजबाट

१९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि सरकार पक्षको बहस सुरु हुन लागेको हो । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा …

संसद विघटनको मुद्दा : संवैधानिक इजलासमा पुरानै टिम

२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको जिकिरसहित परेका मुद्दाहरुको सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासलाई नै सर्वोच्च अदालतले निरन्तरता दिएको छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट निरन्तर सुनुवाइ सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका हुन् । प्रधानन्यायाधीश जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल […]

काँग्रेस बैठक फेरि आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन बहसको केन्द्रमा

काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अ