संसद विघटनको मुद्दा : संवैधानिक इजलासमा पुरानै टिम

२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको जिकिरसहित परेका मुद्दाहरुको सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासलाई नै सर्वोच्च अदालतले निरन्तरता दिएको छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट निरन्तर सुनुवाइ सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका हुन् । प्रधानन्यायाधीश जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल […]

सम्बन्धित सामग्री

पाँच महिनापछि सर्वोच्चमा संवैधानिक इजलास बस्ने

काठमाडौँ – पाँच महिनापछि शुक्रबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने भएको छ। स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो। सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ। हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास […]

संसद विघटन मुद्दाको फैसलापछि पहिलो पटक बस्यो संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनकको दोस्रो मुद्दा फैसलापछि पहिलो पटक संवैधानिक इजलास बसेको छ। सर्वोच्च अदालतका अनुसार कोरोनाका कारण अदालतले स्थगित गरेका सेवाप्रवाह सुचारु भएसँगै पहिलोपटक शुक्रवार संवैधानिक इजलास बसेको हो।   सर्वोच्च अदालतका...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतमा  प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।  सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।  सोही इजलासले  गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो।  त्यस्तै संसद विघटन गर्नुको कारण  ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति का...

संसद विघटन विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कार्कीको ठाउँमा मल्ल

सर्वाेच्च अदालतमा संसद विघटन विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटको सुनुवाइका लागि पुस १० गते प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र...