बढ्यो एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क (सूचिसहित)

काठमाडौँ । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ।  आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो।  आयोगका उपसचिव मेघराज शर्माका अनुसार शैक्षिक सत्र २०७८-७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक […]

सम्बन्धित सामग्री

एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)

काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका […]

अव एमबीबीएस पढ्न ४६ लाख रुपैयाँ लाग्ने

काठमाडौं, जेठ २० । नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो । यो शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपियाँ र उपत्यकाबाहिर ४५ […]

एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।

आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क

१७ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए । गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले […]

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

९ माघ, काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ । संयुक्त विद्यार्थीका तर्फबाट […]

मेडिकल कलेजले बढी शुल्क लिन नपाउने

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम […]

केएमसी शुल्क विवाद वार्ता निश्कर्षविहीन, बढी शुल्क नलिएको कलेजको दावी

२३ पुस, काठमाडौं । २३ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले शुल्क घटनाउन नसकिने अडान लिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको वार्ता निश्कर्षविहीन भएको छ । केएमसीले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी र कलेजका प्रतिनिधिबीच छलफल भएको थियो । तर छलफलका […]

बढी शुल्क लिएको विरोधमा केएमसीका विद्यार्थी सडकमा (फोटो फिचर)

२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए । प्रदर्शनमा […]

चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि   ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।