आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क

१७ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए । गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले […]

सम्बन्धित सामग्री

आयोगले बढायो चिकित्सा शिक्षाको शुल्क, काठमाडौंमा एबीबीएस पढ्न ४१ लाख ६८ हजार

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ, एमबीबीएस उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ, विडिएस २० लाख ९२ हजार २९० रुपैयाँ, बिएस्सी नर्सिङ १० लाख ३६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।