अफगानिस्तानमा महिलाहरुको प्रदर्शनमा तालिवानको दमन, लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ घाइते

एजेन्सी । अफगानिस्तानमा तालिवान शासन अन्तर्गत राजनीतिक अधिकारको खोजी गर्दै प्रदर्शन गरिरहेका महिलाहरुमाथि तालिवानले ब्यापक दमन गरेको छ । काबुल र हेरातमा महिलाहरुले प्रदर्शन गरेकोमा तालीवानले लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ महिला घाइते भएका छन् । प्रर्दशनका क्रममा महिलाहरुले तालीवान सरकारमा आफुहरुको पनि अधिकार हुनु पर्ने भन्दै नाराबाजी गरेका थिए । तालिवानले महिलालाई केही […]

सम्बन्धित सामग्री

युवा संघको प्रदर्शनमा लाठीचार्ज

नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ।...

बानेश्वरमा युवा संघको प्रदर्शनमा लाठी चार्ज

२४ जेठ, काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो । हेर्नुस् तस्वीरहरु […]

अमृता मृत्यु प्रकरण: प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज, कयौँ घाइते

बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार राति करिब १० बजेको समयमा २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको थियो । मृतकका श्रीमान्सहितका परिवारजनले उनले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उनको सुनियोजित हत्या भएको भन्दै दो

एमसिसी आन्दोलन : ढुंगा हान्नेदेखि रूखमा चढ्नेसम्म (१० फोटो)

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले गरेको प्रदर्शनमा झडप सुरु भएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौँ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो।प्रदर्शनकारीले प्रहरीलाई ढुंगा तथा इँटा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहोरासमेत हान्दै स्थितिलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलमा कोही ढुंगा हान्नमा व्यस्त देखिन्थे भने कोही, सडकका रूख विरुवाहरूमा बसेर फोटो खिचिरहेको दृश्‍य पनि देखि

संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध  संसद् भवन बानेश्वर बाहिर प्रदर्शनमा उत्रेकाहरुलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको छ। एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेको हो। संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न सुरु गरेपछि प्रहरीले…

काबुलमा विरोध प्रदर्शन गर्ने महिला अधिकारकर्मीमाथि दमन

तालिबान शासन अन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो ।लाठीचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी तथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् । महिला अधिकारकर्मीहरूको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतल

कोलम्बियामा ८ दिनदेखि सरकारविरुद्ध प्रदर्शन जारी, हालसम्म ३० भन्दा बढीको मृत्यु

कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ८ दिनदेखि भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको बताइएको छ। बोगोटोको मुख्य स्क्वायरमा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ। कतिपय स्थानमा गोली समेत चलेको छ। प्रदर्शनकारीहरुले भने प्रहरी दमनबिच आन्दोलन…

राप्रपाको प्रदर्शनमा यसरी हान्यो प्रहरीले लाठी, (फोटो फिचर)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्‍दु राष्ट्रको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। काठमाडौँको पुतलीसडकमा प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ। झडपमा राप्रपाका केही कार्यकर्ता घाईते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्ज गरेको हो। झडपका क्रमम...

राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, ३० कार्यकर्ता घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा ३० जनाभन्दा बढी नेताकार्यकर्ता घाइते भएका छन् । राप्रपाका...

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं :   राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्‍दु राष्ट्रको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको पुतलीसडकमा प्रदर्शनमा उत्रीएका राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ। झडपमा राप्रपाका केही कार्यकर्ता घाईते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्ज गरेको छ।...