कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उनले अब छिट्टै सरकार विस्तार हुने बताएका हुन् । नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारको काम प्रभावित नभएको बताए । […]

सम्बन्धित सामग्री

हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाही विजयी

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले ४ हजार ७७ मतान्तरले नेकपा एमालेका छक्कबहादुर लामालाई पछाडि पार्दै निर्वाचित भएका हुन्।...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्रियामा भाग लिका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् । सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र […]

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत :  कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो।प्रदेशसभाको १०औँ अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए। प्रदेशसभा सदस्यले उठाएका जवाफ मुख्यमन्त्री जीवनबहादुर शाहीले दिए। प्रदेशसभा सदस्यले दिएको जवाफ दिँदै मुख्यमन्त्री शाही अघ

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।...

मन्त्रिमण्डल चाँडै बिस्तार हुन्छ : कर्णाली प्रदेश मुख्यमन्त्री शाही

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल चाँडै बिस्तार हुने बताएका छन् । हुम्लाका सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । सरकार गठन गलत्तै तिहारको बिदा परेको कारण मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएपनि अब चाँडै मन्त्रीहरु थपिने उनले बताए । गठबन्धन दलका नेताहरुबीच सरकार बिस्तारबारे छलफल चली रहेको उनले बताए […]

राजीनामा दिन मुख्यमन्त्री शाही सकारात्मक, बोलाइयो मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको रातोपाटीलाई बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु।’यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्व

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे । ‘सरकारको एक्लो प्रयासले विकास र […]

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

कर्णाली, १ असोज: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उनले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताए । “कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न […]

प्रदेश अस्पताललाई संघ मातहत जान दिन्नौं : मुख्यमन्त्री शाही

‘चन्दा उठाएरै भएपनि प्रदेश अस्पताललाई यहाँका जनता र सरकारले सञ्चालन गर्छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले भने, ‘पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै विशिष्टिकृत सेवासहितको प्रदेश गौरवको अस्पतालको रुपमा कर्णाली प्रदेश अस्पताललाई विकास गछौ...