जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

कर्णाली, १ असोज: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उनले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताए । “कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न […]

सम्बन्धित सामग्री

सडक पुर्वाधारवीना कर्णालीको विकास हुन सक्दैन : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’उनले प्रदेश संरचना बनेपछि

जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य सप्‍ताह कार्यक्रम २०७८ को समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका हुन्। मुख्यमन्त्री शाहीले कर्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न बनाइ आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक,सिञ्चाई, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बता