गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै पोखरामा 'डिलर सेल्स एक्जेक्युटिभ मिट २०८०' सम्पन्न गरेको छ । कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता थियो ।
काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले ‘रिबिल्ड पर्सेभर एण्ड थ्राइभ’ नाराका साथ डिलर मिट सम्पन्न गरेको छ । धुलिखेलमा दुई दिनसम्म चलेको उक्त कार्यक्रममा ५० भन्दा बढी डिलर र कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरिरहेको समस्याको विषयमा कार्यक्रममा समीक्षा गरिएको बताइएको छ । आगामी दिनमा कसरी व्यवसायलाई मजबूत बनाई अगाडि बढ्ने भन्ने विषयमा रोड म्यापसमेत तयार गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले आन्तरिक भन्दा पनि बाह्य असरले गतवर्ष उद्योगले विभिन्न समस्या सामना गर्नुपरेको बताए । परिस्थिति अझै पनि असहज रहेकोले समय सान्दर्भिक रणनीति तय गरी व्यवसायलाई मजबूत बनाउनुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ – नेपालमा ३९ वर्ष यात्रा गरेको विश्वप्रख्यात र सार्वाधिक बिक्री हुने ब्रान्डगल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट गरेको छ। धुलिखेलमा भएको दुई दिने मिटमा नेपालका ५० भन्दा धेरै डिलर र लिमिटेडका प्रतिनिधि सहभागी थिए। देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा डिलरले सामना गरेका समस्याको समीक्षा र आगामी दिनमा कसरी […]
गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ ।कम्पनीले चुनौतीले सफलता दिलाउँछन् भन्ने नारामा डिलर मिट कार्यक्रम सम्पन्न गरेको जनाएको छ । दुई दिने सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ […]
काठमाडौं । नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पुरा भएको गल्फले डिलर मिटर सम्पन्न गरेको छ । कम्पनीले आफ्ना देशभर रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागितामा डिलर मिट सम्पन्न गरेको हो । कम्पनीले डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको व्यवसाय विस्तारको योजना निर्माण गर्न […]